कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रथम रत्नप्रिय कप फुटबल प्रतियोगितामा वि एफ सि द्धारा मकवानपुर फुटवल एकेडेमि हेटौडा ४–० ले पराजित

चितवन रत्ननगर,
रत्ननगर टिकौली चौरमा रत्नप्रिया युवा कल्व ले आयोजना गरेको प्रथम रत्नप्रिय कप फुटबल प्रतियोगिता अन्तरगत आज मंगलबार भएको खेलमा के वि ए ग्लोवल वि एफ सि भरतपुर विजयी भएको छ । खेलमा के वि ए ग्लोवल विएफसि ले मकवानपुर फुटबल एकेडेमी हेटौडा लाई ४–० गोल अन्तरले पराजित गरेको हो ।खेलको पहिलो हाफको २८औ मिनेटमा विएफसि को तर्फबाट जर्सी नं ७ का राज भुषलाले गोल गदै आफनो टिमलाई अग्रता दिलाएका थिए । त्यसको केहि समय पछि नैै खेलको ३२औ मिनेटमा विएफ सि का जर्सि नं ११ का रोशन राना मगर ले उत्कृष्ठ प्रहार गर्दै आफनो टिमलाई दोस्रो गोल गर्न सफल भए । पहिलोे हाफ २ गोलको अग्रता लिएको विएफ सि ले खेलको दोस्रो हाफमा पनि २ गोल थप्न सफल रहयो ।खेलको दोस्रो हाफको ९औ मिनेटमा जर्सिनं १७ का विनोद सहनि ले गोल गर्दै तेस्रो गोल गरेका थिए ।

यस्तै उत्कृृष्ट प्रद्धर्शन गरे सगै सवसिच्युट गरि मैदान प्रवेश गरेका जर्सि नं २ का प्रविन लिम्वुले खेलको राज भुषालको पासमा २९औ मिनेट गोल गर्दै विएफ सि लाई ४–० गोल अन्तरले विजय दिलाउन सफल भए । उत्कृष्ट खेल प्रद्धर्शन गरेका विएफ सि भरतपुरका जर्सि नं ११ का रोशन राना मगर आज को खेलको म्यान अफ द म्याच बनेका छन। उनले मेडल सगै ५०००। नगद प्राप्त गरे ।

जारी फुटवल प्रतियोगिताको भोलीको खेल खैरहनि एफ सि र हाईलाइट युथ कल्व विच दिउसो २ वजे बाट संचालन हुनेछ । मंसिर २५ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख १ हजार ११ रुपैँया, द्धितिय हुने समुहले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार प्राप्त गर्ने अध्यक्ष बसन्त राना मगर ले बताए ।प्रत्यक दिन म्यान अफ द म्याच हुन सफल खेलाडी ले पाच हजार प्राप्त गर्नेछ। खेलमा चितवन मकवानपुर र नवलपुर गरि १४ वटा टिमको सहभागिता रहेको छ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]