१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।
चितवनमा १४९ जनाको पिसिआर परीक्षण गर्दा संक्रमित शून्य

चितवन, फागुन २३ । पछिल्लो २४ घन्टामा चितवनमा १४९ जनाको कोरोनाको पिसिआर परीक्षण गर्दा एक जनामा पनि संक्रमण देखिएको छैन ।
१३२ जनाको पिसिआर र १७ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ३३ हजार ५४४ जना पुगेको छ । ३३ हजार ६६ जना निको भएका छन् । चितवनमा मृत्यु हुनेको संख्या ४४९ जना पुगेको छ । चितवनमा हाल आइसोलेसनमा २९ र होम आइसोलेसनमा २७ जना रहेका छन् ।
कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

