Listen Live: 

अकाशसँग नाम जोडिने गरेकी अभिनेत्री पूजा शर्माको प्रेमी सार्वजनिक

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

काठमाडौं, फागुन २३ । लामो समयसम्म नायक आकास श्रेष्ठसंग नाम जोडिएकी नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । नायक अकाश श्रेष्ठसँग नाम जोडिदै आएकी पूजाले सामाजिक संजाल फेशबुकमा आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् ।

नायीकाले ब्यवसायी युद्ध बानियासँगको आफ्नो सम्बन्ध सार्वजनिक गरेकी हुन । फेशबुकमा प्रेमीसँगको तस्बीर राख्दै भनेकी छन् – ‘यू आर द वान लभ’ उनको प्रेमी युद्ध बानियासँग रहेको खुलेको छ ।

एक वर्षदेखि पूजा र युद्धको प्रेम सम्बन्धबारे चर्चा चलेपनि औपचारिक रुपमा भने अहिले आएको हो । पूजाले पछिल्लो समय घरमा बिहेको कुरा चल्दै आएको भन्दै युद्धसँगको सम्बन्धबारे खुलाउने गरेकी थिइन् ।

आन्य समाचारहरु:-
June 9, 2024
फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुर्हत गरिएको छ

आईतबार पूर्वी चितवनको रत्ननगर रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुर्हत गरिएको हो । फिल्मको आजै बाट छायांङ्गकन शुरू हुँदैछ ।  करिब २५ दिन छायांङ्गकन सेड्युल रहेको यस फिल्मको छायांङ्गकन […]

May 26, 2024
सिक्किमका सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २ को उपाधि

काठमाडौं । भारतको सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन-२’को उपाधि जितेका छन् । शनिबार राति सम्पन्न फाइनलमा अन्य तीन प्रतिस्पर्धीहरुलाई भोटमा पछि पार्दै राईले उपाधि जितेका हुन् ।जितसँगै […]

April 1, 2024
‘खजुरे ब्रो’को गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक

काठमाडौं – चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरेको हो । खजुरे ब्रो चर्चित […]

March 31, 2024
‘पूजार सार्की’मा भिलेन हुन् पल ?

राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ लामो समयदेखि स्टारकास्टका कारण चर्चामा छ । फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram