Listen Live: 

नेपाल विद्यालय कर्मचारी परिषद राप्ती नगरपालिका का नगर अध्यक्षमा इन्द्र बहादुर राई

Radio Chitwan
आइतवार, कार्तिक २७, २०७९

राप्ती नगरपालिका नेपाल विद्यालय कर्मचारी परिषद चितवन ले हिजो राप्ती नगर समितीको प्रथम नगर अधिबेशन सम्पन्न गरेको छ ।” पेशागत स्थायित्वको लागी कर्मचारी एकता आजको आवश्यक्ता”भन्ने मुल नारा सहित अधिबेशन तथा नगर परिषद भेला गरेको हो । कार्यक्रम तथा अधिबेशन नेपाल बिद्यालय कर्मचारी परिषद का जिल्ला अध्यक्ष सजन मगरको प्रमुख अतिथी सम्पन्न भएको थियो ।

भेला तथा अधिबेशन ले इन्द्र बहादुर राई लाई सर्वसम्म्त चयन गरेको छ। राई को नेतृत्वमा नया कार्यसमिती चयन गरेको छ । जसमा उपाध्यक्षमा विनाराम गैरे ,उपाध्यक्ष महिलामा मुना डल्लाकोटी ,सचिवमा अनमोल थापा मगर ,कोषाध्यक्ष्मा ममता पाख्रिन सहसचिवमा अन्जु रुम्बा सदस्यहरुमा ईनद्रजित तामाग ,शुक बहादुर तामाग ,सन्तबहादुर प्रजा ,प्रभा पाठक ,अमृता बुढाथोकी,लिलामाया अधिकारी ,सन्तुमाया तामाग ,र सन्जिता घिमिरे सर्वसम्मत चयन ुभएको छ ।कार्यक्रममा केन्द्रिय परिषदका प्रतिनिधी श्रीप्रसाद दुवाडी ,वाग्मती प्रदेश सदस्य सुर्यबहादुर भुजेल,जिल्ला उपाध्यक्ष दयाराम दुवाडी जिल्ला सह सचिव विष्णु भण्डारी सदस्य शिव प्र आचर्य भरतपुर महानगरपालिका विद्यालय कर्मचारी परिषद का अध्यक्ष अनिल घिमिरे रत्ननगर विद्यालय कर्मचारी परिषदको अध्यक्ष प्रल्हाद सिटौला लगायतको उपस्थिती रहेको थियो ।निर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई प्रमुख अतिथी जिल्ला अध्यक्ष सजन मगर ले सपथ ग्रहण गराउनु भक्एो थियो ।

आन्य समाचारहरु:-
June 13, 2024
सौराहामा पर्यटन विकासको लागि अन्तर्किया

रत्ननगर । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा चितवनको पर्यटन विकासको लागि विहीबार सर्वपक्षिय अन्तर्किया कार्यक्रम गरिएको छ । रत्ननगर पर्यटन प्रर्वद्धन समितिले तयार गरेको पर्यटन विकास सम्बन्धी कार्ययोजनाको मस्यौदा माथि […]

June 13, 2024
रत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम

रत्ननगर। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रत्ननगरका तीनवटा वडामा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।  संस्थाले आफ्नो सेवाक्षेत्र अन्तर्गतका तीनवटा वडाहरू १४,१५ […]

June 12, 2024
कालिकामा आँखा उपचार केन्द्र स्थापना

कालिका,३०जेठ । कालिका नगरपालिकामा आज(बुधवार)देखि आँखा उपचार केन्द्र संचालनमा आएको छ । कालिकाको वडा नं. ६ को कार्यालय परिसरसँगैको भवनलाई तत्कालका लागि आँखा उपचार केन्द्र बनाइएको छ । उपचार केन्द्रको […]

June 12, 2024
कालिकाका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण

कालिका, ३० जेठ । कालिका नगरपालिकाका ५५ जना एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्राको पाठीवितरण गरिएको छ ।  प्रत्येक वडाका पाँच पाँचजना एकल महिलाहरुलाई प्रजनन् योग्य बाख्राको पाठी वितरण गरिएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram