Listen Live: 

नेपाल विद्यालय कर्मचारी परिषद राप्ती नगरपालिका का नगर अध्यक्षमा इन्द्र बहादुर राई

Radio Chitwan
आइतवार, कार्तिक २७, २०७९

राप्ती नगरपालिका नेपाल विद्यालय कर्मचारी परिषद चितवन ले हिजो राप्ती नगर समितीको प्रथम नगर अधिबेशन सम्पन्न गरेको छ ।” पेशागत स्थायित्वको लागी कर्मचारी एकता आजको आवश्यक्ता”भन्ने मुल नारा सहित अधिबेशन तथा नगर परिषद भेला गरेको हो । कार्यक्रम तथा अधिबेशन नेपाल बिद्यालय कर्मचारी परिषद का जिल्ला अध्यक्ष सजन मगरको प्रमुख अतिथी सम्पन्न भएको थियो ।

भेला तथा अधिबेशन ले इन्द्र बहादुर राई लाई सर्वसम्म्त चयन गरेको छ। राई को नेतृत्वमा नया कार्यसमिती चयन गरेको छ । जसमा उपाध्यक्षमा विनाराम गैरे ,उपाध्यक्ष महिलामा मुना डल्लाकोटी ,सचिवमा अनमोल थापा मगर ,कोषाध्यक्ष्मा ममता पाख्रिन सहसचिवमा अन्जु रुम्बा सदस्यहरुमा ईनद्रजित तामाग ,शुक बहादुर तामाग ,सन्तबहादुर प्रजा ,प्रभा पाठक ,अमृता बुढाथोकी,लिलामाया अधिकारी ,सन्तुमाया तामाग ,र सन्जिता घिमिरे सर्वसम्मत चयन ुभएको छ ।कार्यक्रममा केन्द्रिय परिषदका प्रतिनिधी श्रीप्रसाद दुवाडी ,वाग्मती प्रदेश सदस्य सुर्यबहादुर भुजेल,जिल्ला उपाध्यक्ष दयाराम दुवाडी जिल्ला सह सचिव विष्णु भण्डारी सदस्य शिव प्र आचर्य भरतपुर महानगरपालिका विद्यालय कर्मचारी परिषद का अध्यक्ष अनिल घिमिरे रत्ननगर विद्यालय कर्मचारी परिषदको अध्यक्ष प्रल्हाद सिटौला लगायतको उपस्थिती रहेको थियो ।निर्वाचित पदाधिकारी तथा कार्यसमितीलाई प्रमुख अतिथी जिल्ला अध्यक्ष सजन मगर ले सपथ ग्रहण गराउनु भक्एो थियो ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram