Listen Live: 

धेरै काम गर्न बाकी रहेको भन्दै आफुलाई जिताउन आग्रह गर्दै ने क पा एमाले उम्मेदवार कृष्णभक्त पोखरेल

Radio Chitwan
मङ्लबार, कार्तिक २२, २०७९

चितवन, कात्तिक २२ । चितवन क्षेत्र नं २ ने क पा एमालेका प्रतिनीधी सभा सदस्य का उम्मेदवार कृष्णभक्त पोखरेल आज कालिका को८,९,१०,र ११ गरि चार वटा वार्डमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । विषेश गरि पाहाडी क्षेत्रमा पर्ने यि भागहरुमा वाटो घाटोको असुविधाले यहाका जनता लाई अत्यन्तै गारो भएको भन्दै आफुले पहिला देखि नै यस क्षेत्रमा बाटो लगाएतका विकाश का कामहरु गर्दै आएको बताए ।

अझै धेरै गर्न बाकी रहेको भन्दै अहिले पनि सुर्य चिन्हमा मतदान गरेर आफुलाई विजय गराउन मतदाता लाई आग्राह गरे ।आफु विजय भएर आएपछि यस क्षेत्रमा स्वास्थ्य र शिक्षामा विषेश कार्य अगाडी बढाउने वताए । कार्यक्रममा बोल्दै उम्मेदवार पोखरेल ले कोहि पनि जनताहरु शिक्षा वाट वन्चित हुन नपरोस भन्ने उदेश्य लाई शिक्षा लाई प्राथमिक्ता का साथ आफु लागिपर्ने प्रतिबद्धता गरे ।साथै यस क्षेत्रमा स्वास्थय क्षेत्र पनि आफनो प्रमुख लक्ष् रहेको वताए ।

नेपालमा शैक्षिक बेरोजगारहरुको मुल समस्या रहेको बताउँदै बेरोजगार युवा युवतीहरुलाई उद्यमशिल बनाएर एमालेले रोजगारीको वातावरण सृजना प्रदान गर्ने उनको भनाई छ । नेकपा एमालेले चितवन क्षेत्र नं १ मा चुनावी घरदैलोलाई तीब्रता दिएको छ । यस्तै कार्यक्रममा ने क पा एमाले का उम्मेदवार कृषण प्रसाद सिलवालले यसपाली आफुलाई सुर्य चिन्हमा मतदान गरेर जिताएमा आफनो क्षेत्रले मुहार फेर्ने वताए । सबैलाई आफनो ठाउको सोचे जस्तो विकाशकाृे लागि उमाले लाई जिताउन आग्रह समेत गरे ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram