कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राज्यले दिएको कृषिका अनुदान सच्चा किसानहरु संमक्ष पुग्न नसकेकोर : प्रकास खनाल (शैलेस)

चितवन, कात्तिक २२ । चितवन क्षेत्र नं. १ प्रदेश सभा (ख) का उम्मेदवार प्रकास खनाल (शैलेस) ले प्रत्यक किसानको पहुचमा अनुदान पुर्याउनु पर्ने बताएकाछन् । राज्यले दिएको कृषिका अनुदान सच्चा किसानहरु संमक्ष पुग्न नसकेको उनले बताए । राज्य कृषकको पहुचमा हुन आवश्यक रहेको जोड दिए ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १२ सिसहनीमा एमालेको कोणसभालाई सम्बोधन गर्दै शैलेसले यस्तो बताएका हुन् ।
नेपालमा शैक्षिक बेरोजगारहरुको मुल समस्या रहेको बताउँदै बेरोजगार युवा युवतीहरुलाई उद्यमशिल बनाएर एमालेले रोजगारीको वातावरण सृजना प्रदान गर्ने उनको भनाई छ ।
नेकपा एमालेले चितवन क्षेत्र नं १ मा चुनावी घरदैलोलाई तीब्रता दिएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डे सहित प्रदेश सभा (ख) का उम्मेदवार प्रकास खनाल (शैलेस) ले घरदैलो मार्फत भोट मागेका हुन ।
यहाँका वडा कमिटीहरुले पनि घरदैलो गरी भोट मागेका छन् । उम्मेदवारहरु विहान बेलुका घरदैलो तथा दिउसो समाजका अगुवाहरुसंग भेटघाट गरिरहेका छन् । प्रदेश सभा (ख) अन्र्तगत मंगलवार खैरहनी वडा नं. १२ सिसहनी, कुमरोजमा घरदैलो गरिएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

