Listen Live: 

समग्र विकाश को लागि एमाले लाई विजायी गराउन एमाले उम्मेदवार पोखरेल को आग्रह

Radio Chitwan
सोमवार, कार्तिक २१, २०७९

म्ांसिर ४ गतेको निर्वाचनका लागि चितवन क्षेत्र नं. २ मा ने क पा एमाले ले आज कालिका नगरपालिकाको १,६ र ७ तिन वटा वाडमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभाको उम्मेदवार कृष्णभक्त पोखरेल जनतालाइृ सुर्य चिन्हमा मतदान गरेर नेक पा एमाले लाई विजय गराउन का लागि जनता माझ आव्हान गरेका छन । समग्र चितवन को विकाशका लागि एमालेको विकल्प कोहि नभएको उहाले भन्नु भयो ।कोण सभामा बोल्दै प्रतिनिधी सभा सदस्य पदको उम्मेदवार पोख्रेलले भारतले नाकवन्दी गर्दा पनि ने क पा एमाले पछि नहटि भारतलाई नै झुकाउन सफल रहेका पार्टी ने क पा एमाले रहेको बताए । बृद्धा भता प्रदान गर्ने पार्टी कुन हो भन्दै मतदाता हरुसंग उहाले ने क पा उमाले ले नै बृद्धा भता ,स्वास्थय विमा को अवधारणा ल्याएको समेत जानकारी गराए । यसैले पनि समग्र विकाश को लागि एमाले लाई विजायी गराउन पाोखरेल ले आग्रह गर्न‘ु भयो । आफु विजयी भएर पहिला ५

वर्ष सम्म धेरै कार्यहरु गरे पनि अझै धेरै काम गर्न बाकी रहेको ले कालिका को मुहार फेर्न आफुलाई जिताउन आग्रह गर्नु भयो । यस्तै ने क पा एमाले का प्रदेश सभा सदस्य पदका उम्मेदवार कृषण प्रसाद सिलवालले सम्पुर्ण मतदाता हरुले आफुलाई सुर्य मतदान दिएर विजयी गराउने मा आफु विश्वस्त रहेको वताए । साथै आफु विजय भएपछि आफनो क्षेत्रको विकाश का लागी सबै सग सल्लाह गरेर समग्र कालिका को विकाश मा आफु अग्रसर रहे् काम गर्ने प्रतिबद्धता समेत गरे।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 10, 2024
सौराहा बचतको साधारण सभा : तीन प्रतिवेदन पारित

रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]

September 10, 2024
मानसिक रोगले बढ्दै आत्महत्या, उपत्यका बाहिर सिमएसीमा धेरै बिरामीको उपचार हुदै

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram