Listen Live: 

समग्र विकाश को लागि एमाले लाई विजायी गराउन एमाले उम्मेदवार पोखरेल को आग्रह

Radio Chitwan
सोमवार, कार्तिक २१, २०७९

म्ांसिर ४ गतेको निर्वाचनका लागि चितवन क्षेत्र नं. २ मा ने क पा एमाले ले आज कालिका नगरपालिकाको १,६ र ७ तिन वटा वाडमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभाको उम्मेदवार कृष्णभक्त पोखरेल जनतालाइृ सुर्य चिन्हमा मतदान गरेर नेक पा एमाले लाई विजय गराउन का लागि जनता माझ आव्हान गरेका छन । समग्र चितवन को विकाशका लागि एमालेको विकल्प कोहि नभएको उहाले भन्नु भयो ।कोण सभामा बोल्दै प्रतिनिधी सभा सदस्य पदको उम्मेदवार पोख्रेलले भारतले नाकवन्दी गर्दा पनि ने क पा एमाले पछि नहटि भारतलाई नै झुकाउन सफल रहेका पार्टी ने क पा एमाले रहेको बताए । बृद्धा भता प्रदान गर्ने पार्टी कुन हो भन्दै मतदाता हरुसंग उहाले ने क पा उमाले ले नै बृद्धा भता ,स्वास्थय विमा को अवधारणा ल्याएको समेत जानकारी गराए । यसैले पनि समग्र विकाश को लागि एमाले लाई विजायी गराउन पाोखरेल ले आग्रह गर्न‘ु भयो । आफु विजयी भएर पहिला ५

वर्ष सम्म धेरै कार्यहरु गरे पनि अझै धेरै काम गर्न बाकी रहेको ले कालिका को मुहार फेर्न आफुलाई जिताउन आग्रह गर्नु भयो । यस्तै ने क पा एमाले का प्रदेश सभा सदस्य पदका उम्मेदवार कृषण प्रसाद सिलवालले सम्पुर्ण मतदाता हरुले आफुलाई सुर्य मतदान दिएर विजयी गराउने मा आफु विश्वस्त रहेको वताए । साथै आफु विजय भएपछि आफनो क्षेत्रको विकाश का लागी सबै सग सल्लाह गरेर समग्र कालिका को विकाश मा आफु अग्रसर रहे् काम गर्ने प्रतिबद्धता समेत गरे।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram