लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
शुसाशन र दिगो विकाशको लागि घण्टीमा भोटः– हरि ढकाल
चितवन क्षेत्र न. ०१ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेद्बार हरि ढकालले आज बिहान रत्ननगर नगरपालिकाका विभिन्न वडाहरुमा घर दैलो कार्यक्रम सम्पन्न गर्नुभयो। घरदैलोको क्रममा उहाँले मतदाताहरुलाई यसपाली शुसाशान र दिगो विकाशको लागि घण्टीमा मतदान गर्न आग्रह गर्नु भयो। बिगत ३३ वर्ष सम्म पुअरान दल त ती दलका नेताले के गरे के गरेनन् त्यो कुरा नगरिक स्वयमलाई थाहा भएको हुदा अबको चुनाबमा भोट हाल्दा सबै कुरा बिचार गरेर स्वतन्त्र र भय रहित हुँदै मतदान गर्न समेत उहाले मतदाताहरुलाई आग्रह गर्नुभयो। ढकालको सचिबालयले जानकारी गराए अनुसार सामन्य मतदाताहरु जो कुनै पार्टीमा आबद्ध छैनन् उनिहरु यसपालि आफ्नो मत घण्टी चुनाब चिन्हमा दिन आतुर रहेको माहोल घरदैलोको क्रममा देखिएको छ।
उहाँको सचिबालयले दिएको जानकारी अनुसार आज दिउसको घरदैलो कार्यक्रम राप्ती नगरपालिकाका विभिन्न वडामा रहनेछ ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]