कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन सुरु

विप्लव लगायतका अन्य साना कम्युनिस्ट पार्टीहरूले निर्वाचन बिथोल्ने घोषणा गरेपछि चितवन प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन सुरु गरेको छ । चितवन प्रहरी प्रमुख नवराज अधिकारीले चितवनमा प्रहरीले सुरक्षा सतर्कता बढाइसकेको बताउनु भएको हो ।प्रहरी प्रमुख अधिकारीले निर्वाचन विरोधी, कानुन विरोधी गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ सादा पोशाकमा प्रहरी परिचालन गरेर नै निर्वाचन बिथोल्न खोज्नेहरुमाथि निगरानी बढाएका छौं ।’ उहाँले नागरिकहरु ढुक्क भएर निर्वाचनमा सहभागी हुने बाताबरण तयार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । चितवन जिल्ला पनि विप्लव नेतृत्वको माओवादी र अन्य साना बाम घटकहरुको प्रभाव क्षेत्र मानिँदै आएको छ
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

