रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
छिमेकी लघुवित्त वितिया संस्था ले आफनो सदस्यको विमा रकम रु ५लाख २५ हजार हस्तान्तरण
चितवन कालिका।
छिमेकी लघुवित्त वितिया संस्था ले आफनो सदस्यको विमा रकम हस्तान्तरण गरेको छ । समुहको शाखा कार्यलयले कालिकामा रहेको आफनो कार्यलय वाट सो विमा रकममृतक का आफन्तलाई हस्तान्तण गरेको हो । कालिका नगरपालिका वार्ड नं १ का आफना शेयर सदस्य राममाया वाईवाको दुखद निधन भएपछि उनका परिवारले विमा रकम दावि गरेका थिए ।
मृतक का बुहारी आशामाया तामाङ लाई वितिया संस्थाका शाखा प्रबन्धक निर्देशक ऋषीराम तिमील्सीना र अनुगमन प्रमुख उत्तमराज कटेलले विमा दावि मार्फतको रकम रु ५लाख २५ हजार हस्तान्तरण गरेको थियो ।कार्यक्रममा कालिका नगरपालिका कार्यलय वार्ड नं १ का अध्यक्ष सन्तविर स्याङतान लगायत समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]