कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वी चितवनमा घण्टी चोक

चितवनको रत्ननगर १२ मा स्थानीय युवा तथा टोल सुधार समितिका पदाधिकारीहरुको पहलमा घण्टी चोक स्थापना भएको छ।
चुनाबी सरगर्मी चलिरहेका बेला चुनाबी मैदानमा उत्रिएको रास्ट्रीय स्वतन्त्र पार्टीको चुनाब चिन्ह घण्टी कै नाममा चोक स्थापना हुनुले उक्त ठाउँमा घण्टी प्रतीको क्रेज बढेको अनुमान गर्न सकिन्छ। स्थानीय युवा सुबास घिमिरेका अनुसार यो नाम
टोल सुधार समितिका ब्यक्तिहरु र स्थानीयहरु संग सल्लाह गरेर नै राखेको बताउनु भयो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

