कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरमा रहेको गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी

रत्ननगर, कार्तिक १६ । चितवनको रत्ननगरमा रहेको गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ ।
गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” कार्यालयमा तालाबन्दी गरेका हुन ।
नेपाली काँग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोक स्थित कार्यालयमा पुगेर ताला लगाएको बुझिएको छ । गठन्बधनको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस भित्र उम्मेदवारकै विषयमा असन्तुष्टी रहेको छ ।
निर्वाचन गतिविधिलाई सशक्त बनाउन सकेको भन्दै नेतृत्वको आलोचनाका बीच युवाहरुले गठबन्धनको कार्यालयमा तालाबन्दी गरेका हुन ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]