Listen Live: 

समृद्ध नेपाल सुखी नेपालीको लागि घण्टीमा भोट : हरि ढकाल

Radio Chitwan
बुधबार, कार्तिक १६, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी, चितवन क्षेत्र न। ०१ ले आज आफ्ना सहयोद्दा साथीहरुको माझ चुनाबी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। खैरहनी ०८ मा रहेको नेपाल रेडक्रस सोसाइटीको सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीको विभिन्न कमिटिमा रहेका पूर्वि चितवनका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो। प्रशिक्षणका क्रममा प्रतिनिधि सभा सदस्य उम्मेद्बार समेत रहेका हरि ढकालले भोलि कार्तिक १७ गतेबाट औपचारिक चुनाबी अभियान शुरु गरिने हुदा सम्पूर्ण पार्टिका साथीहरु, शुभ चिन्तक तथा शुभेच्छुकहरुलाई उक्त अभियानमा जोडिएर साथ दिनुहुन अनुरोध गर्नुभयो। प्रशिक्षणकै क्रममा उहाले नेपालको समृद्धिको लागि यसपाली घण्टी चुनाब चिन्हमा मतदान गर्न समेत सबै नेपाली नागरिकहरूलाई अपिल गर्नुभयो।

चितवन क्षेत्र न। ०१ को चुनावी प्रचार प्रसार समिती प्रमुख दीर्घ बिक्रम के। सि। ले सन्चालन गर्नु भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रभा ढकाल, मोटिभेसन स्पिकर लाईफ कोच सुनिता सुवेदी, निर्वाचन क्षेत्र न। ०२ संयोजक सन्तोष सुवेदी, जिल्ला निर्वाचन संयोजक एकराज बुर्लाकोटी, जिल्ला सचिब कृष्ण प्रसाद भुसाल, पार्टी शुभेच्छुक टिकदत्त इटनि लगाएतले मन्तब्य राख्नु भएको थियो।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram