कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
यो देशको विकाश कृषि क्षेत्रको समृद्धिबाट मात्र सम्भव छ:हरि ढकाल

चितवन
चुनाबी अभियानका क्रममा चितवन क्षेत्र न। १ बाट रास्ट्रीय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेद्बार हरि ढकालले पूर्वी चितवनका विभिन्न ठाउँमा रहेका कृषि फार्महरु अबलोकन गरेका छन्। अबलोकनका क्रममा उनेले पूर्वी चितवनको माटो कृषिको लागि उर्बर भूमी रहेको र यहि माटोमा हामीले हिरा फलाउन सक्ने कुरा किसानहरु माझ ब्यक्त गरे।
सोही क्रममा उनले नेपाल सरकारका विभिन्न तहबाट प्रदान गरिने अर्बौ रकमको अनुदान सहि सदुपयोग नभएको र राज्यको सुबिधा राज्य संचालन तह संग पहुच राख्नेले मात्र लिएको बताएका छन् । उनले थपे तर हामी अब त्यसो हुन दिदैनौ। हरेक क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितताको भन्डाफोर गर्दै त्यस्ता गतिविधिको खिलापमा आवस्यक कानुनी लडाई लड्नेछौ। अनि हामी किसान र कृषि क्षेत्रको विकाशको लागि हरेक वडामा एउटा कृषि प्रबर्द्धन केन्द्र स्थापना गर्नेछौं, त्यही कृषि प्रबर्द्धन केन्द्र मार्फत बिबिध कामहरु गर्नेछौं।

उनका अनुसार किसानले उक्त कृषि प्रबर्द्धन केन्द्रबाट निम्न सुबिधाहरु प्राप्त गर्नेछन् .इन्धन भरेको भरमा निस्शुल्क ट्र्याकटर, थ्रेसर देखि आस्वश्यक यन्त्र उपकरण प्रयोग गर्न पाउने,मल , बीउ, बिजनको ब्यबस्था त्यही केन्द्रबाट गरिने,राज्यबाट प्रदान गरिने सबै अनुदान त्यहिबाट उत्पादनमा आधारित भएर प्रदान गरिने,
केही वर्ष पछि कृषि उत्पादनको बजारिकरणको समेत ब्यबस्था गरिने जस्ता अन्य थुप्रै बिबिध विशेषताहरु बोकेको कृषि प्रबर्द्धन केन्द्र संचालन गरिने । उक्त केन्द्र स्थानीय तह र साच्चिक्कै खेती किसान नै गरेका किसानहरुको संयुक्त समितिबाट ब्यबस्थापन हुने नीती पनि तर्जुमा गररिने।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

