रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
यो देशको विकाश कृषि क्षेत्रको समृद्धिबाट मात्र सम्भव छ:हरि ढकाल
चितवन
चुनाबी अभियानका क्रममा चितवन क्षेत्र न। १ बाट रास्ट्रीय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेद्बार हरि ढकालले पूर्वी चितवनका विभिन्न ठाउँमा रहेका कृषि फार्महरु अबलोकन गरेका छन्। अबलोकनका क्रममा उनेले पूर्वी चितवनको माटो कृषिको लागि उर्बर भूमी रहेको र यहि माटोमा हामीले हिरा फलाउन सक्ने कुरा किसानहरु माझ ब्यक्त गरे।
सोही क्रममा उनले नेपाल सरकारका विभिन्न तहबाट प्रदान गरिने अर्बौ रकमको अनुदान सहि सदुपयोग नभएको र राज्यको सुबिधा राज्य संचालन तह संग पहुच राख्नेले मात्र लिएको बताएका छन् । उनले थपे तर हामी अब त्यसो हुन दिदैनौ। हरेक क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितताको भन्डाफोर गर्दै त्यस्ता गतिविधिको खिलापमा आवस्यक कानुनी लडाई लड्नेछौ। अनि हामी किसान र कृषि क्षेत्रको विकाशको लागि हरेक वडामा एउटा कृषि प्रबर्द्धन केन्द्र स्थापना गर्नेछौं, त्यही कृषि प्रबर्द्धन केन्द्र मार्फत बिबिध कामहरु गर्नेछौं।
उनका अनुसार किसानले उक्त कृषि प्रबर्द्धन केन्द्रबाट निम्न सुबिधाहरु प्राप्त गर्नेछन् .इन्धन भरेको भरमा निस्शुल्क ट्र्याकटर, थ्रेसर देखि आस्वश्यक यन्त्र उपकरण प्रयोग गर्न पाउने,मल , बीउ, बिजनको ब्यबस्था त्यही केन्द्रबाट गरिने,राज्यबाट प्रदान गरिने सबै अनुदान त्यहिबाट उत्पादनमा आधारित भएर प्रदान गरिने,
केही वर्ष पछि कृषि उत्पादनको बजारिकरणको समेत ब्यबस्था गरिने जस्ता अन्य थुप्रै बिबिध विशेषताहरु बोकेको कृषि प्रबर्द्धन केन्द्र संचालन गरिने । उक्त केन्द्र स्थानीय तह र साच्चिक्कै खेती किसान नै गरेका किसानहरुको संयुक्त समितिबाट ब्यबस्थापन हुने नीती पनि तर्जुमा गररिने।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]