Listen Live: 

शुसाशन र दिगो विकाशको लागि घण्टीमा भोट: हरि ढकाल

Radio Chitwan
मङ्लबार, कार्तिक १५, २०७९

चितवन क्षेत्र न. ०१ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेद्बार हरि ढकालले आज बिहान रत्ननगर नगरपालिकाका विभिन्न वडाहरुमा घर दैलो कार्यक्रम सम्पन्न गर्नुभयो। घरदैलोको क्रममा उहाँले मतदाताहरुलाई यसपाली शुसाशान र दिगो विकाशको लागि घण्टीमा मतदान गर्न आग्रह गर्नु भयो।

बिगत ३३ वर्ष सम्म पुअरान दल त ती दलका नेताले के गरे के गरेनन् त्यो कुरा नगरिक स्वयमलाई थाहा भएको हुदा अबको चुनाबमा भोट हाल्दा सबै कुरा बिचार गरेर स्वतन्त्र र भय रहित हुँदै मतदान गर्न समेत उहाले मतदाताहरुलाई आग्रह गर्नुभयो। ढकालको सचिबालयले जानकारी गराए अनुसार सामन्य मतदाताहरु जो कुनै पार्टीमा आबद्ध छैनन् उनिहरु यसपालि आफ्नो मत घण्टी चुनाब चिन्हमा दिन आतुर रहेको माहोल घरदैलोको क्रममा देखिएको छ।

उहाँको सचिबालयले दिएको जानकारी अनुसार आज दिउसको घरदैलो कार्यक्रम राप्ती नगरपालिकाका विभिन्न वडामा रहनेछ ।

आन्य समाचारहरु:-
June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]

June 17, 2024
कालिका वडा नं. ४ मा आजदेखि एकहप्ते मुढा बनाउने तालिम सुरु

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram