कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मंसिर ४ मा मतको हतियार प्रयोग गर्न मतदातालाई आग्रह

चितवन क्षेत्र न. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेद्बार हरि ढकालले आज बिहान रत्ननगर नगरपालिका वार्ड न. १५ मा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भयो। घरदैलोको क्रममा उहाँले मतदाताहरु सबैभन्दा शक्तिशाली ब्यक्ती रहेको कुरा ब्यक्त गर्नु भयो। मतदाताले चाहेमा ब्यबस्था परिवर्तन हुने हुदा नेता परिवर्तन गर्न मतदातालाई कुनै अप्ठेरो नपर्ने कुरा पनि घरदैलोको क्रममा उहाँले ब्यक्त गर्नु भयो। मतदाता संग नेता छान्ने र फेर्ने हतियार रहेको र उक्त हतियार आफ्नो मत रहेको हुदा उक्त हतियार मंसिर ४ मा सहि ढंगले प्रयोग गरिदिनु हुन सबैमा अनुरोध गर्नु भएको कुरा ढकालको सचिबालयले जानकारी गराएको छ।
उहाँको सचिबालयले दिएको जानकारी अनुसार आज दिउसको घरदैलो कार्यक्रम रत्ननगर नगरपालिका वार्ड न. ८ र ९ मा रहनेछ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]