सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]
नेकपा माओवादी केन्द्र प्रदेश १ ले आसन्न निर्वाचनका लागि प्रादेशिक प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ, कात्तिक १४-
घोषणापत्र सार्वजनिक गर्नु एक दिनअघि नेकपा माओवादी केन्द्र प्रदेश १ ले आसन्न निर्वाचनका लागि प्रादेशिक प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उक्त प्रादेशिक प्रतिबद्धतापत्रमा माओवादी केन्द्रले ‘एक घर, एक रोजगारी’ देखि पर्यटन विश्वविद्यालयसम्मलाई समेटेको छ ।
त्यस्तै पार्टीको प्रतिबद्धतामा एक घर, एक रोजगारी’ कार्यक्रमार्फत प्रदेशबासीलाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, ‘एक घर, एक धारा’ को अवधारणा कार्यान्वयन गर्ने, उज्यालो प्रदेश घोषणा गर्ने, पर्यटन विश्वविद्यालय बनाउने माओवादीको एजेण्डा छ ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]