रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
रास्ट्रीय स्वतन्त्र पार्टीका उम्मेद्बार हरि ढकाल राप्ती नगरपालिका वार्ड न ९ घरदैलो कार्यक्रम सम्पन्न

चितवन क्षेत्र न. १ का रास्ट्रीय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेद्बार हरि ढकालले आज राप्ती नगरपालिका वार्ड न. ९ को रसौलिमा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भयो।

घरदैलो कार्यक्रम पश्चात् आयोजना गरिएको कोणसभामा उहाले स्थानीय नगरिकलाई आउदो मंसिर ४ को चुनाबमा आफूलाई १ मिनेट समय दिन अनुरोध गर्दै त्यसको बदलामा आफूले यहाका नगरिकलाई पूरा ५ वर्ष दिने प्रतिबद्धता जाहेर गर्नु भयो।
उहाले कार्यक्रममा आफू निर्बाचित भए पस्चात माननीय हैन यहाका दाजुभाइ, दिदिबहिनी, आमाबुबा साथीभाईहरुको साथी,दाइ, भाई, भतिज, छोरो, केटो बनेर काम गर्न चाहेको कुरा समेत ब्यक्त गर्नुभयो।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]