कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
मनकामना दर्शनको लागि जादै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

गैँडाकोट । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरको बुलिङटार
गाउँपालिका २ मोथार मा आज बिहान दुर्घटना हुँदा ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका १ बस्ने वर्ष ४१ को तारा बिक, सोही ठाउँका वर्ष १७ को बिनय बिक, वर्ष ६२ की धनि बिक, वर्ष ५८ की देवी गाहा र स्याङजा गल्याङ नगरपालिका ९ बेलचौरकी वर्ष ४५ की फुलमाया माझी रहेकी छन् ।घाइते २७ जनलाइ उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]