काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
अनेरास्ववियूले चितवन २ का हरेक बुथमा १५ जना विद्यार्थी परिचालन गर्ने

चितवन क्षेत्र नम्वर २ मा नेकपा (एमाले) का उम्मेदवारहरुलाई विजयी गराउन विद्यार्थीहरु जुटेका छन् । एमाले निकट अनेरास्ववियूले चुनाव लक्षित भेलाको आयोजना गरेर हरेक बुथमा विद्यार्थी परिचालन गर्ने निर्णय गरेको छ । अनेरास्ववियूले चितवन २ का हरेक बुथमा १५ जना विद्यार्थी परिचालन गर्ने जनाएको छ ।
अनेरास्ववियूले चितवन २ मा ५ सय ५५ सदस्सीय निर्वाचन परिचालन कमिटी गठन गरेर भरतपुर,कालिका र इच्छाकामनामा छुट्टाछुट्टै जिम्मेवारी तोकेको छ ।अनेरास्ववियूले पार्टीसंग समन्वयका लागि केन्द्रिय सचिवालय सदस्य तथा विद्यार्थी फाँट उपप्रमुख देवप्रसाद पाठक र चितवन क्षेत्र नम्वर २ को संयोजनका लागि जिल्ला सहसंयोजक हरि आचार्यलाई जिम्मेवारी दिएको छ ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]