कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पत्रकार र रोटरी क्लव बीच भएको मैत्रीपूर्ण फुटवलमा बराबरी

रत्ननगर । रोटरी क्लब अफ रत्ननगर र पूर्वी चितवन पत्रकार मञ्च बीच मंगलवार विहान भएको मैत्रीपूर्ण फुटवलमा बराबरी भएको छ ।
रोटरी क्लवको अगुवाईमा भएको सो खेलमा दुबै टिममले एक एक गोल गरेका थिए । पत्रकारहरुको टिमबाट राजनदिल गुरुङ र रोटरीको तर्फबाट अमित भूषालले एक एक गोल गरेको क्लवका सचिव लक्ष्मीलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा रोटरी क्लवका खेलाडी मधुसुदन लामिछाने उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
उद्घाटन कार्यक्रममा क्लवका अध्यक्ष रामहरि लम्सालले तिहारको अबसरमा पत्रकार र रोटरी क्लव बीच आत्मियता साटासाट गर्न मैत्रीपूर्ण फुटवल आयोजना गरिएको बताए ।
वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिमिरे प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा जोन ३२ का असिष्टेन गर्भनर विपीन पोखरेल, रोटरी क्लवका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]