कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कार्तिक कृष्ण चतुदर्शी दिन आज लक्ष्मी पुजाको विषेश दिन

कार्तिक कृष्ण चतुदर्शी दिन आज लक्ष्मी पुजाको विषेश दिनको रुपमा मनाइने गरिन्छ । आजको दिन राती अवेर सम्म घरघरमा मा धनधान्यदेवी माता लक्ष्मी भगवानको पुजा अर्चना गरिन्छ । घरमा भएक सम्पुर्ण द्रव्य ,गरगहना अनि श्री सम्पतिलाई लक्ष्मी ,गणेश र सरस्वतिको स्थापना गरेर पुजा गरिन्छ । आजकै दिन विहानै बाट गाईलाई पुजाहाजा गरेर लक्ष्मीको अवतार गौ माता को पुजा गरिन्छ । साझ विभिन्न रगहरु प््रयोग गरि आगानमा विभिन्न आकारका ्गोली वनाउने चलन पनि ्रहेको छ ।आजकै दिन राती लक्ष्मी भगवान पृथ्वीमा आउने र अशिस दिएर जाने जनउक्ती पनि छ यसैले आज घरहगाडी को मुख्य द्धार बाट ल्क्ष्मीको पाईला बनाई घरका कोठा कोठामा लक्षमीको पाइलाको रुपमा प्रवेश गराउने पनि गरिन्छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]