रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
पञ्चकन्या सामुदायिक वन उपभोक्ता समुहमा शुभकामना आदन प्रदान कार्यक्रम

चितवन, कात्तिक ४ । पञ्चकन्या सामुदायिक वन उपभोक्ता समुहमा आज एक कार्यक्रम आयोजना गरि तिहार को पुर्व सन्ध्या शुभकामना आदन प्रदान कार्यक्रम भएको छ ।
रत्ननगर ११ स्थित समुहको कार्यलय भवनमा भएको कार्यक्रममा तिहारका शुभकामाना सहित सामुदायिक वनको कार्यसमिती मा रहनु भएक दिदीबहिनीहरु मिलेर कार्यसमिती मा रहेका दाजुभाईहरुलाई भाई मसला दिनुको साथै सयपत्री फुल दिएर भाई पुजा कार्यक्रम समेत गरिएको थियो









। समुहकी सचिव मिना बुढाथोकीले दाजुभाईहरुको सुख सम्बृद्धी र दिर्घायुको कामना गदै यो कार्यक्रम गर्न पाउदा अत्यनै खुशी लागेको बताइन । कार्यक्रममा बोल्दै समुहको अध्यक्ष कृष्ण प्रसाद बगाले ले आजको कार्यक्रमले दाजुभाई दिदी बहिनी हरुको आत्मियता कायम भएके भन्दै आफु अत्यन्तै हर्षित भएको बताए ।
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]
काठमाडौं, असोज ११- एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, […]