लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
नेपाल विद्यालय कर्मचारी परिषद्, जिल्ला समिति चितवनले कात्तिक ५ गते जिल्ला परिषद भेला गर्ने
नेपाल विद्यालय कर्मचारी परिषद्, जिल्ला समिति चितवनले कात्तिक ५ गते शनिबार दिन नारायणी नमुना मा.वि.भरतपुरमा जिल्ला परिषद् भेला तथा प्रथम जिल्ला अधिवेशन गर्ने भएको छ । ‘पेसागत स्थायित्वको लागि कर्मचारी एकता, आजको आवश्यता’ भन्ने मुल नाराका साथ भेला तथा अधिवेशन गर्न लागिएको जिल्ला समितिले जनाएको छ ।
दुई चरण मा कार्यक्रम गर्ने तय भए अनुसार विहान ११ बजे बाट खुल्ला सत्र र दिउँसो ३ बजेबाट बन्द सत्र कार्यक्रम सचालन गर्न लागिएको समितिले जनाएको छ । कार्यक्रम नेपाल विद्यालय कर्मचारी परिषद बाग्मती प्रदेशका अध्यक्ष रामशरण फुयालको प्रमुख आतिथ्यमा सम्पन्न गर्न लागिएको समितीले जानकारी दिईएको छ । समितिले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई कार्यक्रममा उपस्थित हुन अपिल समेत गरेको छ ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]