रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]
कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता र ११ को अन्तिम सातादेखि
असोज २५ २०७९
काठमाडौं स् कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डले मंगलबार शैक्षिक सत्र २०७९र०८० को परीक्षा सञ्चालन कार्यतालिका सार्वजनिक गरेको हो । पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्मा फारम भरिसक्नुपर्नेछ ।
यस्तै, कक्षा ११ को आशिंक र ग्रेड वृद्धि परीक्षा वैशाखाको तेस्रो हप्ता र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम साता सञ्चालन गर्ने बोर्डले जनाएको छ । कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ ।
रत्ननगर । सौराहा बचत तथा ऋण सहकारी संस्था लि.को मंगलबार २५औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष किरण महतो प्रमुख अतिथि रहेको सो […]
अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी मानसिक रोगको उचारमा अस्पतालले गरेका प्रयास र मानसिक रोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य […]
रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]