कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता र ११ को अन्तिम सातादेखि

असोज २५ २०७९
काठमाडौं स् कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बोर्डले मंगलबार शैक्षिक सत्र २०७९र०८० को परीक्षा सञ्चालन कार्यतालिका सार्वजनिक गरेको हो । पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्मा फारम भरिसक्नुपर्नेछ ।
यस्तै, कक्षा ११ को आशिंक र ग्रेड वृद्धि परीक्षा वैशाखाको तेस्रो हप्ता र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम साता सञ्चालन गर्ने बोर्डले जनाएको छ । कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]