रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
नव निर्वाचित संचालक समिती तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न
रत्ननगर, असोज ११-
पेवा बचत तथा त्रृण सहकारी संस्था लि. रत्ननगर चितवनको १० औं वार्षिक साधरण सभा तथा चौंथो अधिवेशनबाट निर्बिरोध निर्वाचित भएका संचालक समिती तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको छ । संस्थाका निर्वतमान अध्यक्ष गोविन्द भट्टराईले सोमबार निर्बिरोध निर्वाचित भएका संचालक समिती तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनुभएको थियो ।
त्यस्तै अध्यक्षमा नवराज तिमल्सिना, उपाध्यक्ष मधुसूदन लामिछाने, सचिव शिवलाल श्रेष्ठ, कोषाध्यक्ष अरुण शिवाकोटी चयन भएका छन् ।
सदस्यहरुमा तारा प्रसाद दुवाडी, बालकृष्ण दाहाल, ठाकुर प्रसाद पन्त, शर्मिला लामिछाने, सुवास दाहाल चयन भएका छन् । त्यस्तै संयोजक माधव खतिवडा, सदस्य शान्तमणी अधिकारी र पदम नारायण पौडेल चयन भएका छन् ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]