कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
विश्वकर्मा सेवा समाज रत्ननगरद्धारा भगवान विश्वकर्माक पूजा धुमधामका साथ मनाए

रत्ननगर, असोज २-
हिजो (शनिवार ) भगवान विश्वकर्माक पूजा धुमधामका साथ मनाइएको छ । विश्वकर्मा सेवा समाज रत्ननगरद्धारा आयोजना गरेको भगवान विश्वकर्माक पूजा शनिवार बाजा-गाजा सहित मनाइएको हो । विश्वकर्मा पुजा सेवा समाजका अध्यक्ष घनश्याम सेन्चुरीले उक्त पुजाको उद्घाटन गरी पुजाको शुभारम्भ गर्नुभएको थियो । उहाले आज भगवान विश्वकर्मा बाबाको जन्म दिन भएको हुनाले यस दिनमा विश्वकर्माको पुजा गरी विश्वकर्मा जयन्ती मनाइने गरेको बताउनुभएको थियो ।
उहाले यस दिन उद्योग, कलकारखाना र सबै किसिमका मेसिनहरुको पूजा गरी मनाइने बताउनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष कृष्ण सुनार, सचिव ज्ञानमणि सदाशंकर, कोषाध्यक्ष प्रकाश सुनार, सदस्य शिवलाल सुनार, चन्द्र सुना, राधादेवि विश्वकर्मा, तीर्थ कुमारी विश्वकर्मा, मिना विश्वकर्मा, सुरेश विश्वकर्मा, नरेन्द्र गौतम लगाएको सहभागिता रहेको थियो ।



चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]