कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रताप डल्लाकोटी आँखा उपचार केन्द्र रत्ननगर सहयोग समितिको संयोजकमा मनोनित

चितवन, भदौ २६
आँखा उपचार केन्द्र रत्ननगर सहयोग समितिको संयोजकमा रत्ननगर २ का प्रताप डल्लाकोटी मनोनित भएका छन्। नेपाल नेत्रज्योति संघ हिरालाल सन्तु प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुरको कार्यसमितिको बैठकले डल्लाकोटीलाई संयोजकमा मनोनित गरेको हो।
त्यस्तै, सदस्यहरुमा लिलाराज सुवेदी, सीता शर्मा, कैलाश दाहाल, इन्दिरा शाही अधिकारी, टुना घिमिरे मनोनित भएका छन्। आँखा उपचार केन्द्र रत्ननगरको सदस्य सचिवमा आँखा उपचार केन्द्र प्रमुख, वाह्य कार्यक्रम संयोजकमा भरतपुर आँखा असपतालका रमेश घिमिरे रहेका छन्।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

