कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
२७२ औं हप्तामा भरतपुरमा ‘वे ग्रुप’ले संचालन गरेको सरसफाई अभियान

चितवन,फागुन २३-
फागुन २३, चितवन , भरतपुरमा ‘वे ग्रुप’ले संचालन गरेको सरसफाई अभियानको आज २७२ औं हप्ता पुगेको छ । चितवनका सक्रिय युवाहरुको ‘वे ग्रुप’ले हप्तामा ‘एक दिन एक छिन’ समाजका लागि भन्ने अभियानका साथ निरन्तर सरसफाई अभियान संचालन गरिरहेको छ । आज (सोमबार) भरतपुर महानगरपालिका २ को क्याम्पाचौर क्षेत्रमा सरसफाई गरिएको छ । वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा सरसफाई गरिएको हो ।
सो अवसरमा‘वे ग्रुप’ का सदस्य र प्रहरीले सरसफाई गरेका थिए । ‘वे ग्रुप’ले सरसरफाई अभियानका साथै सचेतनामूलक कार्यक्रम समेत निरन्तर संचालन गरिरहेको अध्यक्ष भोजनारायण कंडेलले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

