Listen Live: 

चितवनको कालिकामा खुल्ला नकआउट फुटबल प्रतियोगिता असोज १ गतेदेखि हुँदै: टिम दर्ता सरु

Radio Chitwan
मङ्लबार, भदौ १४, २०७९

चितवनको कालिका नगरपालिकामा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लालिगुरांस टोल विकास संस्था कालिका नगरपालिका– १, गडुवाको आयोजनामा विजयदशमी– २०७९ को उपलक्ष्यमा प्रतियोगिता हुन लागेको हो । असोज १ गतेदेखि हुने प्रतियोगिताका लागि टिम दर्ता सुरु गरिएको आयोजकले जनाएको छ । चितवन जिल्ला भरीका इच्छुक फुटबल टिमहरुलाई दर्ता गराउन आयोजकले आग्रह गरेको ।

कार्यक्रम संयोजक जीवन थापामगरका अनुसार दर्ता गर्ने अन्तिम मिति यही भदौ २६ गते साँझ ५ बजेसम्म रहेको छ । दर्ता शुल्क १० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ भने द्धित्तीय पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 3, 2023
एसियाड क्रिकेटमा नेपाल र भारतको खेल आज,पौने ७ बजे सुरु हुँदै

काठमाडौं,असोज १६- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले १९औं एसियाडको क्वाटरफाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। टी-ट्वेन्टी आईमा नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाल र भारतबीचको खेल भोलि […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram