कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले एक कार्यक्रमका बीच भित्तेपात्रोको विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण व्यवस्थापनगर्न पूर्व तयारीगर्न आवश्यक […]
चितवन क्षेत्र नं १(ख)मा नेकपा एकिकृत समाजवादीका कृष्ण खनाल विजयी
मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं १ (ख) मा नेकपा एकिकृत समाजवादीका कृष्ण खनाल विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार प्रकाश खनाल (शैलेस) लाई ७ सय ३९ मत अन्तरले पराजित गरेका हुन् । कृष्ण खनालले १५ हजार ५ सय ७ मत प्राप्त गर्दा प्रकाश खनाल (शैलेस) ले १४ हजार ७ सय ६८ मत प्राप्त गरे ।
चितवनको कालिका नगरपालिकाले निःशुल्क ट्याक्सि ड्राईभिङ तालिम सञ्चालन गरेको छ । बेरोजगार महिलालाई लक्षित गरि सिपमुलक तालिम अन्र्तगत १५ दिने निःशुल्क हलुका सवारी चालक (ड्राईभिङ) तालिम सञ्चालन गरेको हो । […]
रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका वडा न५ झुवानीमा रहेकाे झुवानी सामुदायिक पुस्तकालयले तयार पारेकाे २०८१ सालको क्यालेन्डर साेमबार विमोचन गरेको छ । वडाअध्यक्ष बालकृष्ण चापागाईंले एक समारोहबीच क्यालेन्डर विमोचन गरेका […]
काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]