रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
नारायणगढ आउँदै गरेको बस कावासोतीमा पल्टियो,११ जना घाइते
चितवन,५ साउन । नवलपुरको कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ५५६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
गुडिरहेको बस अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चितवनका ४१ बर्षीय मन्दिरा ढुङगाना,२२ बर्षिय ज्योती ढुङगाना,नवलपुर देवचुली ३ क ३१ बर्षीय झरना पराजुली,४ बर्षीय बालक संयोग भट्टराई,चितवन भरतपुर २० की सविता कुमाल घाइते भएकी छन् ।
यस्तै गैडाकोट १ की अस्मिता रानाभाट,३ बर्षीय बालिका काव्या भण्डारी,कावासोती १६ का ४० बर्षीय मिरा केसी,११ बर्षिय नविना केसी,कावासोती ८ का ८२ बर्षीया नारायणदत्त पौडेल र देवचुली १७ का ८० बर्षीया महिला प्रेमकुमारी पाण्डे घाइते भएकी छन् । घाइतेहरुको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।
बसका चालक फरार रहेको नवलपुर प्रहरीले जनाएको छ ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]