काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
मगर पत्रकार संघ चितवनमा आशिक रानाको नेतृत्व

असार, २४ असार । चितवन – आशिक राना मगरको नेतृत्वमा नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवन गठन भएको छ । आज (शुक्रबार) नारायणगढको पोखरा बसपार्कस्थित नेपाल मगर संघ चितवनमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले रानाको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले संघको उपाध्यक्षमा आशिका थापा मगर, सचिवमा मुना लम्तारी मगर र कोषाध्यक्षमा देवकुमार थापा मगरलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा तिलक थापा मगर, पुनम थापा मगर र किरण राना मगर चयन भएका छन् ।
यस अघि खिलबहादुर राना मगरको नेतृत्वमा संघको तदर्थ समिति गठन भएको थियो ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]