कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
एक वर्षमा चितवनमा पाँच जनाले त्यागे नेपाली नागरिकता

चितवन, २३ असार चितवनमा एक वर्षमा ५ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। चालु आर्थिक वर्षको जेठ महिना सम्ममा पाँच नेपालीले विदेशी मुलुकको नागरिक बन्न इच्छुक रहेको भन्दै नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
कुनै पनि नागरिकले एकैपटक दुई देशको नागरिकता लिन नपाउने प्रावधान छ। सोही अनुसार विदेशी मुलुकमा बस्ने र विदेशी नागरिक बन्ने चाहना भएका नागरिकलाई सरकारले नागरिकता परित्याग गर्न पाउने व्यवस्था गरेका कारण चितवनमा पनि वार्षिक ४ देखि ५ जनाले नागरिकता परित्याग गर्ने गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले चितवन प्रेसलाई जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार जिल्लामा गत वर्षको सोही अवधिमा ४ जनाले नेपाली नागरिकता परित्याग गरेका थिए।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

