Listen Live: 

रत्ननगरमा भएको रक्तदानमा ५२ जनाले गरे रक्तदान

Radio Chitwan
बुधबार, असार १५, २०७९

रत्ननगर, १५ असार । रत्ननगर नगरपालिका वडा नम्बर १ स्थित साहारा सुपरमार्केटको परिसरमा रक्तदान कार्यक्रम आज (बुधबार) सम्पन्न भएको छ। उद्यमी महिला समुह रत्ननगर १ र साहारा सुपरमार्केटको सयुक्त आयोजनामा रक्तदान भएको हो । सो कार्यक्रममा ५२ जनाले रक्तदान गर्नुभएको महिला उद्यमी सल्हाकार रत्ननगर १ का तथा साहारा सुपरमार्केटको प्रोपाइटर बिरञ्जना घिमिरे सापकोटाले बताए । कार्यक्रममा वडा नं १का वडा अध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । खुला रक्तदान कार्यक्रममा महिला उद्यमीका अध्यक्ष देवि अधिकारी, साहारा सुपरमार्केटका अध्यक्ष टेकनाथ प्रसाई र रेडक्रस समितिका उपशाखा संयोजक गोविन्द श्रेष्ठले मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram