कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरका उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका छात्राहरुलाई छात्रवृद्धि वितरण

रत्ननगर, ५ असार । रत्ननगर नगरपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा रत्ननगर नगरपालिका भित्रका उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका छात्राहरुलाई छात्रवृद्धि वितरण गरेको छ । रत्ननगरपालिकाको आर्थिक वर्ष २०७८को बार्षिक कार्यक्रम अन्र्तगत उप प्रमुख संग पत्रकार कार्यक्रमबाट आर्थिक वर्ष २०७८ पौष २६ गतेका दिन बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार रत्तननगर नगरपालिकाको १६ वटै वडामा बसोबास गर्ने सरकारी बिद्यालयमा स्नातक वा सो भन्दा माथी अध्ययनरत विपन्न वर्गका छात्राहरुलाई आज (आइतबार ) छात्रवृद्धि वितरण गरिएको हो ।
उक्त कार्यक्रममा ४२ जना निवेदन परिएकोमा ३६ जना छनोटमा परेको साहायक महिला विकास निरिक्षक जयन्ती रानाभाटले जानकारी दिनुभयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका उप प्रमुख यादव प्रसाद पाठक, महिला विकास अधिकृत दीपा घिमिरे, महिला विकास निरिक्षक रञ्जना पौडेल र स्वास्थ्य प्रमुख माधव पौडेल लगायतको सहभागीता रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

