Listen Live: 

५ सय रुपैयाँले बढ्यो फेरि सुनको भाउ

Radio Chitwan
शुक्रबार, असार ३, २०७९

काठमाण्डौ, असार ३। सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको छ। आज सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

आन्य समाचारहरु:-
October 19, 2023
लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं, कात्तिक २- लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक–प्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको […]

October 15, 2023
पेवा साकोसको साधारण सभा : एक बर्षमा डेढ करोड बढी मुनाफा

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं २ टाँडीमा रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाको शनिबार ११औं बार्षिक साधारण सभा गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन […]

October 14, 2023
चितवनमा दसैँको लागि गाडीको अग्रिम टिकट बुकिङ धमाधम हुँदै, गोरखा र बागलुङ जाने यात्रु धेरै

चितवन, असोज २७- दसैँमा घर फर्किनेलाई लक्षित गर्दै नारायणगढको पोखरा बसपार्कमा असोज २१ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ सुरु भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, नारायणी यातायात […]

October 13, 2023
चितवनमा स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन, असोज २६ – भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभाउ भएपछि भर्ना पाउन छाडेका हुन् । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram