कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सरकारको नीति तथा कार्यक्रम ‘सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण: ओलीको आरोप

काठमाण्डौ,१२ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र भएको टिप्पणी गर्नु भएको छ ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले नीति तथा कार्यक्रम सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण रहेको आरोप लगाउनुभयो । नीति तथा कार्यक्रममा राम्रा राम्रा शब्द खोजेर राखेको तर ती शब्दका अर्थ नै थाहै नभएको आरोप लगाउँदै उहाँले भन्नुभयो– ‘सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाई जस्तै छ ।’
उहाँले सत्ता पक्षलाई षडयन्त्रको गठबन्धन समेत भन्दै कटाक्ष गर्नु भएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]