कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर-१५ को वडा अध्यक्षमा एमालेका आशिक तामाङ विजयी

चितवन, ६ जेष्ठ । रत्ननगर नगरपालिका वडा नम्बर १५ को वडा अध्यक्षमा नेकपा एमालेका आशिक तामाङ विजयी भएकाछन् । वडा अध्यक्षमा तामाङले १४७८ मत ल्याएर विजयी हासिल गरेका हुन् ।
उनका निकतम प्रतिद्धन्दी नेपाली काग्रेसको तर्फबाट दण्ड पाणी लामिछाने ९९० मत सहित पराजित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिल बहादुर बुढाथोकीले ४६५ मत ल्याए ।
वडा सदस्यमा नेकपा एमालेका तीन जना र नेपाली कांग्रेसका एक जना निर्वाचित भएकाछन् । एमालेका इम प्रसाद पन्त १०७०, महिला सदस्य लिला देवी पोख्रेल ११५६, रुक माया परियार १२५० र कांग्रेसका शिव प्रसाद तिवारी १२३१ मत प्राप्त विजयी भएकाछन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

