काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
रत्ननगर-१६ को वडा अध्यक्षमा एमालेका हेमाराज थापा विजयी

चितवन,६ जेष्ठ । रत्ननगर नगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा नेकपा एमालेका हेमाराज थापा विजयी भएकाछन् । वडा अध्यक्षमा थापाले ९२७ मत ल्याएर विजयी हासिल गरेका हुन् । थापा दोस्रो कार्यकालका निर्वाचित भएका हुन् ।
उनका निकतम प्रतिद्धन्दी नेपाली काग्रेसको तर्फबाट बद्री प्रसाद अर्याल ७८२ मत सहित पराजित भएका हुन् ।
चार वडा सदस्यमा दुई वटामा एमालेका महिला सदस्य एमाले सरिता गुरुगं ८४७ र दलित महिला सदस्य रिता वि।क ७७८ र कांग्रेसका खुल्ला सदस्य चिज कुमार श्रेष्ठ ७३३ र ज्ञानेन्द्र रेग्मी ६८३ विजयी भएकाछन् ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]