Listen Live: 

चितवन राप्ती( १२ को वडा अध्यक्षमा कांग्रेसबाट अर्जुन चेपाङ ५ सय ७१ मत ल्याएर विजयी

Radio Chitwan
सोमवार, जेष्ठ २, २०७९

चितवन, २ जेठ । राप्ती नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट अर्जुन चेपाङ सहितको प्यानलै विजयी भएको छ ।
वडा अध्यक्षमा चेपाङ्गले ५ सय ७१ मत ल्याएर विजयी हासिल गरेका हुन् ।
उनका निकतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कैची चिन्हबाट हरी बहादुर तामाङ्गले ३ सय ८४ मत र एमालेको तर्फबाट धर्मजित तितुङ्गले १ सय ७३ मत सहित पराजित भएका हुन् ।
त्यस्तै वडा सदस्यमा कांग्रेसबाट अशोक जिम्बाले ५४३ मत, जित बहादुर प्रजाले ५३१ मत, इन्दु माया तामाङ्गले ५७३ मत, दलित महिला सदस्य शान्तीमाया कामीले ५६८ मत ल्याएका हुन् ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram