कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिका वडा नं.१ र ११ मा ८ सय मतगणनामा एमालेको अग्रता कायमै

चितवन, ३१ बैशाख । कालिका वडा नं. १ र ११ को ८ सय मतगणनामा एमालेको अग्रता रहेको छ । वडा नं. १ मा ६०० मत गणना सम्पन्न भएको छ भने वडा न ११ मा २०० मतगणना भएको छ । वडा न १ को मतगणना अन्तर्गत मेयरमा एमालेका बिनोद रेग्मीले २५६ मत प्राप्त गरेका छन । ५ दलिय गठबन्धन अन्तर्गत नेपाली काङ्रेसका शिवराम केसीले २३१ मत प्राप्त गरेका छन ।
त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले २४३ र ५ दलिय गठबन्धन अन्तर्गत माओबादी केन्द्रकि सबिता लामाले २२८ मत प्राप्त गरेकी छन । त्यस्तै वडा नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले २७१ र एमालेका बुद्धि बोम्जनले २६३ मत प्राप्त गरेका छन ।
यस वडामा १९५१ मत खसेको थियो । त्यस्तै, कालिका ११ मा २०० मतगणना भएकोमा एमालेको मेयरका उम्मेदवार बिनोद रेग्मीले १०२ मत र काङ्ग्रेसका शिवराम केसीले ८८ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमालेकि बिमला लामाले १०१ र माओबादीकी सबिता लामाले ८४ मत प्राप्त गरेका छन ।
११ न वडा अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा र नेपाली काङ्ग्रेसका वकिल प्रजाले १०१ र ८९ मत प्राप्त गरेका छन । अहिले वडा न १ र ११ को मतगणना भैरहेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

