Listen Live: 

चितवनको माडीमा एमालेको अग्रता

Radio Chitwan
शनिबार, बैशाख ३१, २०७९

चितवन, ३१ बैशाख । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं। १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् ।
उपमेयरमा सत्ता गठवन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेम महतोले ३१८ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका कृष्ण पौडेलले २३० मत ल्याए भने, एमाले(राप्रपा तालमेलबाट उपमेयर उठेका राप्रपाका मदन पौडेलले ९२ मत ल्याएका छन् ।
वडाध्यक्षमा राप्रपाका अमित लामाले ३५७ र कांग्रेसका जीवन महतोले २७१ मत ल्याएका छन् । वडा नं। १ मा ३११२ मत खसेको छ । अघिल्लो चुनावमा माडी १ बाट कांग्रेसका कृष्ण पौडेल विजयी भएका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram