लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
चितवनको माडीमा एमालेको अग्रता
चितवन, ३१ बैशाख । चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं। १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् ।
उपमेयरमा सत्ता गठवन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेम महतोले ३१८ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका कृष्ण पौडेलले २३० मत ल्याए भने, एमाले(राप्रपा तालमेलबाट उपमेयर उठेका राप्रपाका मदन पौडेलले ९२ मत ल्याएका छन् ।
वडाध्यक्षमा राप्रपाका अमित लामाले ३५७ र कांग्रेसका जीवन महतोले २७१ मत ल्याएका छन् । वडा नं। १ मा ३११२ मत खसेको छ । अघिल्लो चुनावमा माडी १ बाट कांग्रेसका कृष्ण पौडेल विजयी भएका थिए ।
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]