कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर ११ मा १२ सय ९३ मत खस्यो

रत्ननगर, ३० बैशाख । रत्ननगर ११ मा १९ सय ८७ मत खसेको जनाएको छ ।
महिला तर्फ एक हजार ४१ र पुरुष तर्फ नौं सय ४६ मत खसेको हो । आज रत्ननगर ११ पंञ्चकन्या माध्यामिक स्कुलमा विहान ७ बजेदेखि मतदान भइरहेको थियो । यसैबिच कालिका १ मा जम्मा उन्नाइस सय ५१ मत खसेको छ । थप विवरण आउन बाकि छ ।
चितवनका सात पालिकामा गरी तीन लाख ९७ हजार ६८५ जनाले मतदाता छन् । जसमध्ये दुई लाख चार हजार ६६६ महिला, एक लाख ९३ हजार १८ पुरुष र एकजना तेस्रोलिङ्गी छन् । २०७४ मा चितवनमा ३ लाख १३ हजार २ जना मतदाता थिए ।





चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]