१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।
अपरान्ह दुई बजेसम्म रत्ननगर १३ मा १२ सय ९३ मत खस्यो

रत्ननगर, ३० बैशाख । निर्वाचन अधिकृतले अपरान्ह दुई बजेसम्म रत्ननगर १३ मा १२ सय ९३ मत खसेको जनाएको छ ।
आज रत्ननगर १३ पंञ्चकन्या माध्यामिक स्कुलमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।
चितवनका सात पालिकामा गरी तीन लाख ९७ हजार ६८५ जनाले मतदाता छन् । जसमध्ये दुई लाख चार हजार ६६६ महिला, एक लाख ९३ हजार १८ पुरुष र एकजना तेस्रोलिङ्गी छन् । २०७४ मा चितवनमा ३ लाख १३ हजार २ जना मतदाता थिए ।मतदान गर्ने क्रम जारी रहेको जनाएको छ ।

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

