चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
निति बिपरित निर्वाचन गतिविधिमा सम्लग्न रहेको भन्दै पाँच जनालाई निलम्बन

चितवन, २९ बैशाख । नेपाली काङ्ग्रेसले पार्टिको निति बिपरित निर्वाचन गतिविधिमा सम्लग्न रहेको भन्दै चितवनका पाँच जनालाई निलम्बन गरेको छ । पार्टिको निर्णय विपरित चुनाबमा लागेको भन्दै पुर्ब सांसद भिमबहादुर श्रेष्ठलगायतलाई निलम्बन गरेको हो । निलम्बन हुनेमा नेपाल तरुण दल चितवनका पुर्ब अध्यक्ष शम्भु अर्याल , पुर्ब सचिब आनन्द राउत , पार्टिका क्षेत्रीय प्रतिनिधि सुर्य बस्नेत र डाक्टर केशब पौडेललाई पार्टिको केन्द्रीय कार्यालयले निलम्बन गरेको हो ।
बिधान बिपरित कारवाहि गरेको पत्र जिल्ला समिती कार्यालयमा आएको जिल्ला सभापति राजेश्वर खनालले बताए ।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]