Listen Live: 

एमाले अध्यक्ष ओलीले आज प्रदेश-१ का चार स्थानमा सम्बोधन गर्ने, भोलि भरतपुरमा

Radio Chitwan
शनिबार, बैशाख २४, २०७९

काठमाडौं, २४ बैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विभिन्न स्थानमा चुनवी सभालाई सम्बोधन गर्न प्रदेश १ जाने भएका छन् । उनको सचिवालयले दिएको जानकारी अनुसार अध्यक्ष ओलीले आज प्रदेशका ४ ठाउँका कार्यक्रमहरुमा उपस्थित हुनेछन् । अध्यक्ष ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ ।

त्यस्तैगरी आइतबार ओलीले चितवनको भरतपुरमा चुनावी सभालाई सम्बोन गर्नेसमेत कार्यकतालिका रहेको जनाइएको छ ।त्यसका साथै आइतबार नै उनी रुपन्देहीको बुटवल पनि जाने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरुको दौडधुप पनि बढेको छ । यसै क्रममा अध्यक्ष ओली पनि चुनावी कार्यक्रमहरूमा व्यस्त छन् ।

आन्य समाचारहरु:-
June 22, 2024
सक्षम आमा समुहमा महिला सशक्तिकरणका लागि प्रशिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का महिलाहरुलाई महिला अधिकार, पहुँच तथा सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सक्षम आमा समूहले आयोजना गरेको कार्यक्रममा ७५ […]

June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram