कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अध्ययनका लागि भारत गएका २६ वर्षीय गोपाल खड्का बेपत्ता

रुकुम पश्चिम, २३ बैशाख । अध्ययनका लागि भारत गएका रुकुम पश्चिमका एक युवा एक हप्तादेखि बेपत्ता भएका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका(१ का २६ वर्षीय गोपाल खड्का एक हप्तादेखि भारतमा बेपत्ता हुनुभएको हो । भारतको देहरादुनमा रहेको अल्पाइन इन्सिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेजमा बीएस्सी अध्ययन गरिरहेका खड्का गएको शुक्रवारदेखि हराउनुभएको उहाँका बुबा चिताराम खड्काले बताउनुभयो
परीक्षा सकेर नेपाल फर्किँदै गर्दा गोपाल हराउनु भएको हो । गोपालको खोजीका लागि नेपाल सरकारमार्फत भारतीय राजदूतावास नयाँ दिल्लीलाई पत्राचार गरिएको छ । तर अहिलेसम्म पत्ता लागेको छैन।
कहीँकतै भेटेमा वा गोपालको विषयमा जानकारी भएमा परिवार वा प्रहरी समक्ष जानकारी गरिदिन गोपालको परिवारले आग्रह गरेको छ ।
सम्पर्क नम्बरहरुः ७६१७६७७०६८, ९१९३७०६६२५, ९८३४०७३९७८
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]