काठमाडौँ, चैत १९( पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं(दुबई उडान ११ घण्टा डिले भएको छ । शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको […]
पाकिस्तानको लाहोरमा खानेपानीको संकट

लाहोर, फागुन २२ । पाकिस्तानको लाहोरमा खानेपानीको संकट सिर्जना भएको छ।
भूमिगत पानीको स्तरमा लगातार गिरावट आएसँगै सफा पिउने पानीको अभावको निम्तिएको जनाइएको छ। विशेष गरी, भूमिगत पानीको स्तर घट्दा पानीमा आर्सेनिकको मात्रा बढ्ने र यो पानी पिउन योग्य नहुने जनाइएको छ।
विगत ४० वर्षदेखि यो स्तर घट्दै गएको र अहिले डरलाग्दो तहमा पुगेको पाकिस्तानी जलवायु विज्ञहरुले बताइरहेका छन्। सन् १९८० वासाको रेकर्ड अनुसार लाहोरमा पानीको स्तर १५ मिटर तल थियो। सन् १९९० यो स्तर बढेर २३.२२६ मिटर पुग्यो। अहिले ५० मिटरभन्दा तलको स्तरमा छ।
पञ्जाब सरकारले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘हामी ९पाकिस्तान० मा अझै पनि पानी सम्बन्धी परियोजनाहरूमा सहमति निर्माण गर्न र अदालतमा जवाफ दिन व्यस्त छौं, तर सीमापार पक्ष ९भारत०ले वास्तविक प्रगति गरिरहेको छ।’
रिपोर्टलेजल रिचार्जमा ठूलो योगदान गर्ने नदी लाहोरको लागि ‘अस्तित्वको संकट’ मा परेको भन्दै चेतावनी दिइएको छ। लाहोरमा गर्मी मौसमको समयमा पानीको हाहाकार हुने गरेको छ। सरकारले यहाँ स्वच्छ पिउने पानीका लागि कुनै पनि नयाँ परियोजनाहरु सञ्चालन गर्न सकेको छैन।
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]
असार २९ । श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार […]
१४ जेष्ठ । भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर […]