Listen Live: 

पाकिस्तानको लाहोरमा खानेपानीको संकट

Radio Chitwan
आइतवार, फाल्गुन २२, २०७८

लाहोर, फागुन २२ । पाकिस्तानको लाहोरमा खानेपानीको संकट सिर्जना भएको छ।

भूमिगत पानीको स्तरमा लगातार गिरावट आएसँगै सफा पिउने पानीको अभावको निम्तिएको जनाइएको छ। विशेष गरी, भूमिगत पानीको स्तर घट्दा पानीमा आर्सेनिकको मात्रा बढ्ने र यो पानी पिउन योग्य नहुने जनाइएको छ।

विगत ४० वर्षदेखि यो स्तर घट्दै गएको र अहिले डरलाग्दो तहमा पुगेको पाकिस्तानी जलवायु विज्ञहरुले बताइरहेका छन्। सन् १९८० वासाको रेकर्ड अनुसार लाहोरमा पानीको स्तर १५ मिटर तल थियो। सन् १९९० यो स्तर बढेर २३.२२६ मिटर पुग्यो। अहिले ५० मिटरभन्दा तलको स्तरमा छ।

पञ्जाब सरकारले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘हामी ९पाकिस्तान० मा अझै पनि पानी सम्बन्धी परियोजनाहरूमा सहमति निर्माण गर्न र अदालतमा जवाफ दिन व्यस्त छौं, तर सीमापार पक्ष ९भारत०ले वास्तविक प्रगति गरिरहेको छ।’

रिपोर्टलेजल रिचार्जमा ठूलो योगदान गर्ने नदी लाहोरको लागि ‘अस्तित्वको संकट’ मा परेको भन्दै चेतावनी दिइएको छ। लाहोरमा गर्मी मौसमको समयमा पानीको हाहाकार हुने गरेको छ। सरकारले यहाँ स्वच्छ पिउने पानीका लागि कुनै पनि नयाँ परियोजनाहरु सञ्‍चालन गर्न सकेको छैन।

आन्य समाचारहरु:-
June 24, 2024
अफगानिस्तानमा इदको बिदामा भएको सवारी दुर्घटनामा ४८ को मृत्यु

काबुल – अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी […]

April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 12, 2024
प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु

एथेन्स– पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन्  । टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य […]

April 5, 2024
एचएनबिजिको छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन परिसरमा 

  काठमाडौं- होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापनिज फुड कल्चर भित्र्याउने संस्थाको रूपमा रहेको एचएनबिजिले सन् २०१९ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram