कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर-२ मा कांग्रेसका कार्यकर्ता एमालेमा प्रवेश

चितवन, २२ बैशाख। नेकपा नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका ११ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) रत्ननगर ३ को घरदैलो कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा कांग्रेसबाट ११ जना रहेको निर्वाचन प्रचार प्रसार समितिका सह संयोजक प्रताप डल्लाकोटीले जानकारी दिए ।
पार्टी प्रवेश गर्नेमा कांग्रेस आकाश श्रेष्ठ, सुसान्त प्रजापती, परशुराम तामाङ, अनिल खनाल, रुमेश ब्रर्तौला, शोभ बोम्जन, काजल वि.क, किरण वि.क, पुजा खनाल, नसिमन मिया, प्रिया दराई रहेकाछन् ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

